अमरदेव प्रसाद यादव
Introduction
देशको गम्भिर अवस्था छ। कुशल नेतृत्व दिन नसकेकोले सुनदर शान्त प्राकृतिक श्रोतको भण्डारले भरिपूर्ण हाम्रो देशलाई सुधार गरी नितिगत रुपमा देश र जनताको सुरक्षाको प्राथमिक्ताको अवश्यकता छ। देशको राजनीतिक अवस्थामा सुधार गर्न शिक्षा स्वास्थ्य र पर्यावरणमा राज्यको लगाती भएमा देशले फड्को मार्ने छ। देशको राष्ट्रिय स्वामित्वका कल कारखाना वन्द भएकोले यूवा बेरोजगार बढेको कारण विदेशिने क्रमलाई तत्काल रोक्नु पर्छ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 61 |
| Citizenship | Nepali |
| Address | बारा सुवर्ण गाउँपालिका सनफुलवा |
| Father/Mother name | जिरा राउत अहिर |
| Spouse name | कविता श्रेष्ठ यादव |
| Education | आई.ए. स्सी. फरेष्ट्री (वन विज्ञान अध्ययन संस्थान, हेटौंडा) |
| Experience | क) वन वातावरण सम्बन्धी ख) हिमाल पहाड तराई (मधेश) भ्रमणको अनुभव ग) जनमुखि प्रशासन सम्बन्धी अनुभव घ) जनता र नेतृत्वदायि भूमिका निर्वाहको अनुभव |
| Other details | देशको गम्भिर अवस्था छ। कुशल नेतृत्व दिन नसकेकोले सुनदर शान्त प्राकृतिक श्रोतको भण्डारले भरिपूर्ण हाम्रो देशलाई सुधार गरी नितिगत रुपमा देश र जनताको सुरक्षाको प्राथमिक्ताको अवश्यकता छ। देशको राजनीतिक अवस्थामा सुधार गर्न शिक्षा स्वास्थ्य र पर्यावरणमा राज्यको लगाती भएमा देशले फड्को मार्ने छ। देशको राष्ट्रिय स्वामित्वका कल कारखाना वन्द भएकोले यूवा बेरोजगार बढेको कारण विदेशिने क्रमलाई तत्काल रोक्नु पर्छ। |