उमेश श्रेष्ठ
Introduction
म व्यवसायिक क्षेत्रमा ४ दशक लामो ज्ञान शिप र अनुभवलाई सार्वजनिक सेवामा उपयोग गर्ने हेतुले राजनीतिमा प्रवेश गरेको छु । सार्वजनीक क्षेत्रमा रहेर मुलुकको आर्थिक सामाजीक विकासमा योगदान म प्रतिवद्ध रहेको छु । मुलुकमा गरिवी निवारण रोजगारी सृजना सुलभ स्वाथ्य तथा शिक्षाको व्यवस्थाको लागि नितिगत रुपमा बहस पैरवी गर्नेछु ।
Candidate information
| Date of birth | 2012.10.20 |
|---|---|
| Gender | पुरुष |
| Age | — |
| Citizenship | Nepali |
| Address | चितवन भरतपुर महानगरपालिका झम्सीखेल |
| Father/Mother name | बद्रि प्रसाद श्रेष्ठ |
| Spouse name | - |
| Education | स्नाकोत्तर (त्रि वि) |
| Experience | केन्द्रिय सदस्य नेपाली काँग्रेस ४० वर्ष शैक्षिक सस्थाको नेतृत्व/ हिसान प्याप्सनको केन्द्रिय अध्यक्ष स्वास्थ्य राज्यमन्त्री राज्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय |
| Other details | म व्यवसायिक क्षेत्रमा ४ दशक लामो ज्ञान शिप र अनुभवलाई सार्वजनिक सेवामा उपयोग गर्ने हेतुले राजनीतिमा प्रवेश गरेको छु । सार्वजनीक क्षेत्रमा रहेर मुलुकको आर्थिक सामाजीक विकासमा योगदान म प्रतिवद्ध रहेको छु । मुलुकमा गरिवी निवारण रोजगारी सृजना सुलभ स्वाथ्य तथा शिक्षाको व्यवस्थाको लागि नितिगत रुपमा बहस पैरवी गर्नेछु । |