HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
राजु राई

राजु राई

Introduction

समाजमा दुखि साथै असहाय व्यक्तिहरुको जीवनस्तर माथि उकास्न मैले आफूले सकेको ठाउँबाट आज सम्म मानवीय कार्यहरु गर्दै आइरहेको छु। देशमा विद्यमान गरिबी अशिक्षा रोग साथै बेरोजगारी अवस्था देखेर देशमा केही गरौ भन्ने भावनाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई काम गरिरहेको र भोली राजनीतिक हिसाबले आफू सम्बन्धित ठाउँमा पुगेमा सधै देशका गरिब र उत्पीडित जनताहरुको पक्षमा काम गर्ने संकल्प गरेको छु

Candidate information

Date of birth2036.02.07
Genderपुरुष
Age
CitizenshipNepali
Addressकास्की पोखरा महानगरपालिका काजिपोखरी
Father/Mother nameराम बहादुर राई
Spouse nameसुस्मिता राई
EducationS.L.C.
Experienceभिमसेन टोल विकास संस्थामा सचिव लामो समय सुकुम्बासी संङगठनमा आवद्ध भई काम गरेको निर्माण व्यवसायी किराना पसल
Other detailsसमाजमा दुखि साथै असहाय व्यक्तिहरुको जीवनस्तर माथि उकास्न मैले आफूले सकेको ठाउँबाट आज सम्म मानवीय कार्यहरु गर्दै आइरहेको छु। देशमा विद्यमान गरिबी अशिक्षा रोग साथै बेरोजगारी अवस्था देखेर देशमा केही गरौ भन्ने भावनाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई काम गरिरहेको र भोली राजनीतिक हिसाबले आफू सम्बन्धित ठाउँमा पुगेमा सधै देशका गरिब र उत्पीडित जनताहरुको पक्षमा काम गर्ने संकल्प गरेको छु

Back to candidates