गोल्छा राई
Introduction
राजनीति मेरो लागि पद वा सत्ताको साधना होइन यो व्यातिगत आस्था र जिम्मेवारी हो। सहि राजनिति आस्थाले मात्र समाज र देशको उज्जवल भविष्य निर्माण गर्ने भन्न विश्वास राख्दछु।मेरो प्रतिनिधि सभा साझेदारी सत्ता परिवर्तनको लागि मात्र होइन नीतिगत रुपमा आमुल परिवर्तन मार्फत जनताको जिवन स्तर रुपान्तरणको संकल्प हो।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 44 |
| Citizenship | Nepali |
| Address | मोरङ बेलवारी नगरपालिका |
| Father/Mother name | पुर्ण कुमार राई |
| Spouse name | सोभा देवो राई |
| Education | slc (श्री कालिका वाल विकास मा वी) |
| Experience | श्रम अनि कृषिमा आधारित कठिन वाल्यकालको जिवन देश चिन्ने र विविधता वुझ्ने कठोर भोट प्रदेशको यात्रा अनुशासन र राष्ट्र सेवकको आर्मी जिवन १६ वर्ष २ महिना |
| Other details | राजनीति मेरो लागि पद वा सत्ताको साधना होइन यो व्यातिगत आस्था र जिम्मेवारी हो। सहि राजनिति आस्थाले मात्र समाज र देशको उज्जवल भविष्य निर्माण गर्ने भन्न विश्वास राख्दछु।मेरो प्रतिनिधि सभा साझेदारी सत्ता परिवर्तनको लागि मात्र होइन नीतिगत रुपमा आमुल परिवर्तन मार्फत जनताको जिवन स्तर रुपान्तरणको संकल्प हो। |