HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
रामरुप प्रसाद साह

रामरुप प्रसाद साह

37 years

Introduction

हाम्रो देशको विकास र सुशासनको अपेक्षा बढी छ र देशको शान्ति र सुरक्षामा बढी ध्यान दिनुपर्छ ।

Candidate information

Date of birth
Genderपुरुष
Age37
CitizenshipNepali
Addressपर्सा वीरगंज महानगरपालिका लक्ष्‍मनवा
Father/Mother nameगोपीचन्द साह कानु
Spouse name-
EducationC.A Final, B.com, BBS (Delhi ICAI / IGNOU)
Experienceस्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
Other detailsहाम्रो देशको विकास र सुशासनको अपेक्षा बढी छ र देशको शान्ति र सुरक्षामा बढी ध्यान दिनुपर्छ ।

Back to candidates