HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
श्यामबाबु प्रसाद चौधरी

श्यामबाबु प्रसाद चौधरी

35 years

Introduction

म विकासवाद, समाजवाद, कानून व्यवस्था बलियो खालको राजनीतिक गर्नेछु। हाम्रो नेपालमा कानून व्यवस्था सोचे भन्दा कमजोर छ। हामी नेपाललाई विकाश गर्नलाई सबभन्दा पहिले कानून व्यवस्था बलियो बनाउनु पर्छ। त्यसपछि माात्र भ्रष्टचार नियन्त्रण गर्न सकिन्छ। धन्यवाद!

Candidate information

Date of birth
Genderपुरुष
Age35
CitizenshipNepali
Addressबारा करैयामाई गाउँपालिका हरैया
Father/Mother nameदिपनारायण प्रसाद चौधरी
Spouse nameरीना कुमारी चौधरी
EducationBSC (Bachelor in science) (Birendra Multiple Campus, Bharatpur chitwan)
Experience
Other detailsम विकासवाद, समाजवाद, कानून व्यवस्था बलियो खालको राजनीतिक गर्नेछु। हाम्रो नेपालमा कानून व्यवस्था सोचे भन्दा कमजोर छ। हामी नेपाललाई विकाश गर्नलाई सबभन्दा पहिले कानून व्यवस्था बलियो बनाउनु पर्छ। त्यसपछि माात्र भ्रष्टचार नियन्त्रण गर्न सकिन्छ। धन्यवाद!

Back to candidates