सुधिर कुमार साह
Introduction
म साधारण युवा पठाई सकेर देशको बेतिथी देख्दा र यूवाहरु विदेश पलायन बढ्दै गएको देखेर म सच्चा नेपाली देशकै माटोमा केही गर्ने र समाजनमा आफ्नो योगदान दिने र एउटा समाज र गरिब विपन्न अतिपिछडा व्यक्तिहरुलाई आफ्नो योगदान, शिक्षा, स्वास्थ्य र रोजगार सृजना गर्ने प्रतिवद्धता गर्दछु
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 26 |
| Citizenship | Nepali |
| Address | बारा महागढीमाई नगरपालिका तेलकुँवा |
| Father/Mother name | बुनिलाल प्रसाद साह |
| Spouse name | |
| Education | Islington college BSc hons Compabing |
| Experience | — |
| Other details | म साधारण युवा पठाई सकेर देशको बेतिथी देख्दा र यूवाहरु विदेश पलायन बढ्दै गएको देखेर म सच्चा नेपाली देशकै माटोमा केही गर्ने र समाजनमा आफ्नो योगदान दिने र एउटा समाज र गरिब विपन्न अतिपिछडा व्यक्तिहरुलाई आफ्नो योगदान, शिक्षा, स्वास्थ्य र रोजगार सृजना गर्ने प्रतिवद्धता गर्दछु |