HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
सुरेन्‍द्र प्रसाद चौधरी

सुरेन्‍द्र प्रसाद चौधरी

68 years

Candidate information

Date of birth2014.08.25
Genderपुरुष
Age68
CitizenshipNepali
Addressपर्सा पटेर्वा सुगौली गाउँपालिका पथरैया
Father/Mother nameरामदयाल महतो थारु
Spouse nameगिता देवी चौधरी
Educationस्‍नातकोतर (M.A) (TU)
Experienceस्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
Other details

Back to candidates