HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
तिल बहादुर राई

तिल बहादुर राई

38 years

Candidate information

Date of birth
Genderपुरुष
Age38
CitizenshipNepali
Addressझापा विर्तामोड नगरपालिका त्रिवेणीटोल
Father/Mother nameजगत बहादुर राई
Spouse name-
Education+ 2 (मनकामना हायर सेकेन्डरी स्कुल)
Experience2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोल‍नमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
Other details

Back to candidates