वजेन्द्र राई
Introduction
नेपाली आम जनताहरुलाई आत्म अधिकार सुरक्षित गरी दिने, भेदभाव, अन्त्य गरि दिने । भाइ मातृत्वको उच्च मुल्यांकन गरि दिने र सबै मानिसहरु एकै हो भनि दिगो विकास शान्तिको स्थायित्वमा विशेष जोडका साथ देख निर्माण र वेरोजगारको मुक्ति दिलाउने ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 45 |
| Citizenship | Nepali |
| Address | ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका |
| Father/Mother name | खड्ग बहादुर राई |
| Spouse name | धनसरी राई |
| Education | एस. एल. सी. (श्री भगवती मा.वि. मानेभन्ज्याङ) |
| Experience | क) राजनैतिक ख) शैक्षिक ग) आर्थिक घ) सामाजिक |
| Other details | नेपाली आम जनताहरुलाई आत्म अधिकार सुरक्षित गरी दिने, भेदभाव, अन्त्य गरि दिने । भाइ मातृत्वको उच्च मुल्यांकन गरि दिने र सबै मानिसहरु एकै हो भनि दिगो विकास शान्तिको स्थायित्वमा विशेष जोडका साथ देख निर्माण र वेरोजगारको मुक्ति दिलाउने । |