वखत बहादुर थापा
Introduction
देश र जनताको निस्वार्थ सेवा गर्ने भ्रष्टचार र कमिसनको अन्त्य गरी सामाजिक न्याय आर्थिक स्वतन्त्रता र बाँच्न पाउने अधिकारको रक्षा गर्न मैले उम्मेदवारी पेश गरेकाे छु ।
Candidate information
| Date of birth | 2032.07.06 |
|---|---|
| Gender | पुरुष |
| Age | 0 |
| Citizenship | Nepali |
| Address | दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका डौसुर |
| Father/Mother name | मन थापा |
| Spouse name | भद्र थापा |
| Education | +2 (चामुण्डा उच्च मावि) |
| Experience | राष्ट्र राष्ट्रियता राजसंस्था वैदिक सनातन धर्मको रक्षा र स्वाधीनताको लडाई लडी रहने प्रतिबद्धता व्यक्त गर्दछौं |
| Other details | देश र जनताको निस्वार्थ सेवा गर्ने भ्रष्टचार र कमिसनको अन्त्य गरी सामाजिक न्याय आर्थिक स्वतन्त्रता र बाँच्न पाउने अधिकारको रक्षा गर्न मैले उम्मेदवारी पेश गरेकाे छु । |