Article 184 0 0 0 0

प्रदेश प्रमुखबाट सम्बोधन

Address by Chief of State

Share
Nepali

(१) प्रदेश प्रमुखले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थितिको आह्वान गर्न सक्नेछ ।

(२) प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछ ।

English

(1) The Chief of State may address a sitting of the State Assembly, and summon the members for that purpose.

(2) The Chief of State shall address the first session after an election to the State Assembly and a sitting of the State Assembly after the commencement of the first session of each year. 120

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app