Article 95 0 0 0 0

राष्ट्रपतिबाट सम्बोधन

Address by President

Share
Nepali

(१) राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।

(२) राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ ।

English

(1) The President may address either a meeting of any House or a joint sitting of both Houses of the Federal Parliament, and summon the members for that purpose.

(2) The President shall address the first session after election to the House of Representatives and a joint sitting of both Houses of the Federal Parliament after the commencement of the first session of each year.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app