Article 294 0 0 0 0

संवैधानिक निकायको वार्षिक प्रतिवेदन

Annual reports of Constitutional Bodies

Share
Nepali

(१) यस संविधान बमोजिमका संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत त्यस्तो प्रतिवेदन संघीय संसद समक्ष पेश गर्न लगाउनेछ ।

(२) उपधारा

(१) बमोजिमको वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरू संघीय कानून बमोजिम हुनेछ ।

(३) उपधारा

(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्न सक्नेछ ।

English

(1) Every Constitutional Body under this Constitution shall submit an annual report of its functioning to the President, and the President shall cause that report to be laid through the Prime Minister before the Federal Parliament.

(2) The matters to be set out in the annual report under clause

(1) shall be as provided for in the Federal law.

(3) Notwithstanding anything contained in clause

(1), a Constitutional Body may prepare a separate report in relation to the functioning of each State and submit it to the Chief of State. 206

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app