Article 132 0 0 0 0

प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने

Chief Justice and Judges of Supreme Court not to be engaged in any other office

Share
Nepali

(१) प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन । तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानून वा न्याय सम्बन्धी अनुसन्धान वा अन्वेषणको कुनै काममा खटाउन सक्नेछ ।

(२) प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन ।

English

(1) No Chief Justice or Judge of the Supreme Court shall be engaged in or deputed to any office other than that of Judge. Provided that the Government of Nepal may, in consultation with the Judicial Council, depute a Judge of the Supreme Court to work concerning judicial inquiry, or to legal or judicial investigation or research for a specified period.

(2) No person who has once held the office of Chief Justice or a Judge of the Supreme Court shall be eligible for appointment to any government office, except as otherwise provided in this Constitution.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app