Article 295 0 0 0 0

संघीय आयोगको गठन

Constitution of Federal Commission

Share
Nepali

(१) प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ ।

(२) धारा ५६ को उपधारा

(३) बमोजिमका प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुनेछ ।

(३) धारा ५६ को उपधारा

(४) र

(५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्नेछ । त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम गर्नु पर्नेछ ।

(४) उपधारा

(३) बमोजिमको आयोगको गठन यो संविधान प्रारम्भ भएको मितिले छ महीनाभित्र गरिनेछ । त्यस्तो आयोगको कार्यावधि एक वर्षको हुनेछ ।

English

(1) The Government of Nepal may constitute a Federal Commission for making suggestions on matters relating to the boundaries of States.

(2) The names of the States under clause

(3) of Article 56 shall be set by a two thirds majority of the total number of members of the concerned State Assemblies.

(3) The Government of Nepal shall constitute a commission for the determination of the number and boundaries of Village Bodies, Municipalities and Special, Protected or Autonomous Regions to be formed under clauses

(4) and

(5) of Article 56. The commission must determine the number and boundaries of the Village Bodies, Municipalities and Special, Protected or Autonomous Regions in accordance with the criteria set by the Government of Nepal.

(4) The commission under clause

(3) shall be constituted no later than six months of the date of commencement of this Constitution. Its term shall be one year.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app