Article 124 0 0 0 0

संघीय आकि

Federal contingency fund

Share
Nepali

मक कोष :

(१) संघीय ऐन बमोजिम आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिनेछ र त्यस्तो कोषमा समय समयमा संघीय ऐन बमोजिम निर्धारण भएको रकम जम्मा गरिनेछ ।

(२) उपधारा

(१) बमोजिमको कोष नेपाल सरकारको नियन्त्रणमा रहनेछ र नेपाल सरकारले त्यस्तो कोषबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्नेछ ।

(३) उपधारा

(२) बमोजिमको खर्चको रकम संघीय ऐन बमोजिम यथाशीध्र सोधभर्ना गरिनेछ ।

English

(1) A Federal Act may create a fund to be known as the contingency fund into which such moneys as may be determined by the Federal Act shall be paid from time to time.

(2) The Government of Nepal shall control the fund under clause

(1), and may meet any unforeseen expenditure out of such fund. 83

(3) The amount of the expenditure under clause

(2) shall be reimbursed as soon as possible as provided for in the Federal Act.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app