Article 97 0 0 0 0

समितिको गठन

Formation of committees

Share
Nepali

(१) प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् ।

(२) संघीय संसदको दुई सदनका बीचको कार्यप्रणालीलाई व्यवस्थित गर्न, कुनै विधेयकमा रहेको मतभिन्नता अन्त्य गर्न वा अन्य कुनै खास कार्यका लागि दुवै सदनको संयुक्त समिति गठन गरियोस् भनी कुनै सदनले प्रस्ताव पारित गरेमा संयुक्त समितिको गठन गरिनेछ । त्यस्तो संयुक्त समितिमा प्रतिनिधि सभाका सदस्य पाँच जना र राष्ट्रिय सभाका सदस्य एक जनाको अनुपातमा समावेशिताको आधारमा बढीमा पच्चीस जना सदस्य रहनेछन् ।

English

(1) The House of Representatives and the National Assembly may form committees as provided for in the Federal law.

(2) If a resolution is passed by either House demanding that a joint committee of both the Houses be formed for the purpose of managing the working procedures between the two Houses of the Federal Parliament, resolving disagreement on any Bill or for any other specified function, the joint committee shall be formed. The joint committee shall consist of a maximum of 67 twenty five members in the ratio of five members from the House of Representatives to one member from the National Assembly.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app