Article 189 0 0 0 0

मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन पाउने

Minister, Minister of State and Assistant Minister entitled to take part in meetings of State Assembly

Share
Nepali

मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभा र त्यसको समितिको बैठकमा उपस्थित हुन र कारबाही तथा छलफलमा भाग लिन पाउनेछ । तर प्रदेश सभाको सदस्य नभएको मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा वा त्यसको समितिमा मतदान गर्न र प्रदेश सभाको सदस्य रहेको मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीले आफू सदस्य रहेको समिति बाहेकको समितिको बैठकमा मतदान गर्न पाउने छैन ।

English

The Minister, Minister of State and Assistant Minister shall be entitled to attend, and take part in the proceedings and deliberations of, the State Assembly or its committees. 123 Provided that a Minister, Minister of State or Assistant Minister who is not a member of the State Assembly shall not be entitled to vote in a meeting of the State Assembly or its committee, and a Minister, Minister of State or Assistant Minister shall not be entitled to vote in a meeting of a committee of which he or she is not a member.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app