Article 8 0 0 0 0

राष्ट्रिय झण्डा

National flag

Share
Nepali

(१) सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।

(२) नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा बनाउने तरीका र तत्सम्बन्धी अन्य विवरण अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।

English

(1) The national flag of Nepal consists of two juxtaposed triangular figures with a crimson-coloured base and deep blue borders, there being a white emblem of the crescent moon with eight rays visible out of sixteen in the upper part and a white emblem of a twelve rayed sun in the lower part.

(2) The method of drawing out the flag and other particulars relating thereto shall be as set forth in Schedule-1.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app