Article 291 0 0 0 0

नियुक्तिका लागि योग्य नहुने

Not to be qualified for appointment

Share
Nepali

(१) यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर त्यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महीनाको अवधि व्यतित भए पछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।

(२) उपधारा

(१) बमोजिमको विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

English

(1) Notwithstanding anything contained elsewhere in this Constitution, a citizen of Nepal who has obtained a foreign permanent residence permit shall not be qualified for election, nomination or appointment to an office to be elected, nominated or appointed pursuant to this Constitution. Provided that nothing shall prevent electing, nominating or appointing a person who has renounced such foreign permanent residence permit to such office after the expiry of a period of at least three months.

(2) Other matters relating to the citizens of Nepal who have obtained foreign permanent residence permits as mentioned in clause

(1) shall be as provided for in the Federal law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app