Article 102 0 0 0 0

अनधिकार उपि

Penalty for unauthorized presence or voting

Share
Nepali

थत भएमा वा मतदान गरेमा सजाय : धारा ८८ बमोजिम शपथ नलिएको वा संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले संघीय संसदको कुनै सदन वा त्यसको समितिको बैठकमा उपस्थित भएमा वा मतदान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिबाना हुनेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

English

If a person who has not taken oath under Article 88 or who is not a member of the Federal Parliament is present or votes in the capacity of member in a meeting of either House of the Federal Parliament or of its committee, the person shall, by order of the person chairing the meeting, be fined with a sum of five thousand rupees for each instance of such presence or voting, and such fine shall be recovered as a government due.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app