Article 199 0 0 0 0

विधेयक पारित गर्ने विधि

Procedures for passage of Bills

Share
Nepali

(१) प्रदेश सभाले पारित गरेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिनेछ ।

(२) कुनै विधेयक विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशनको अन्त्य भए पनि सो विधेयकमाथि अर्को अधिवेशनमा कारबाही हुन सक्नेछ । तर कुनै विधेयक प्रदेश सभामा विचाराधीन रहेको अवस्थामा प्रदेश सभा विघटन भएमा वा सो सभाको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।

English

(1) A Bill passed by the State Assembly shall be presented to the Chief of State for assent.

(2) If a session of the State Assembly terminates while a Bill is under consideration, deliberations on the Bill may continue at the succeeding session. Provided that if the State Assembly is dissolved or its term expires when any Bill is under its consideration, such a Bill shall lapse.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app