Nepali

वच्छ वातावरणको हक :

(१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।

(२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

(३) राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा प्रुयाएको मानिने छैन ।

English

(1) Every citizen shall have the right to live in a clean and healthy environment.

(2) The victim shall have the right to obtain compensation, in accordance with law, for any injury caused from environmental pollution or degradation.

(3) This Article shall not be deemed to prevent the making of necessary legal provisions for a proper balance between the environment and development, in development works of the nation.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app