Article 32 0 0 0 0

भाषा तथा सं

Right to language and culture

Share
Nepali

कृतिको हक :

(१) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ ।

(२) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ ।

(३) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवधर्न र संरक्षण गर्ने हक हुनेछ ।

English

(1) Every person and community shall have the right to use their languages.

(2) Every person and community shall have the right to participate in the cultural life of their communities.

(3) Every Nepalese community residing in Nepal shall have the right to preserve and promote its language, script, culture, cultural civilization and heritage.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app