Article 212 0 0 0 0

प्रदेश आकि

State Contingency Fund

Share
Nepali

मक कोष :

(१) प्रदेश ऐन बमोजिम प्रदेश आकस्मिक कोषको नामले एउटा कोष स्थापना गर्न सकिनेछ र त्यस्तो कोषमा समय समयमा प्रदेश ऐन बमोजिम निर्धारण भएको रकम जम्मा गरिनेछ ।

(२) उपधारा

(१) बमोजिमको कोष प्रदेश सरकारको नियन्त्रणमा रहनेछ । प्रदेश सरकारले त्यस्तो कोषबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्नेछ ।

(३) उपधारा

(२) बमोजिमको खर्चको रकम प्रदेश ऐन बमोजिम यथाशीध्र सोधभर्ना गरिनेछ ।

English

(1) A State Act may create a Fund to be known as the State Contingency Fund into which shall be paid from time to time such moneys as may be determined by the State Act.

(2) The Fund under clause

(1) shall be under the control of the State Government. Any unforeseen expenditure may be met out of such Fund by the State Government.

(3) The amount of the expenditure under clause

(2) shall be reimbursed as soon as possible by the State Act.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app