Article 85 0 0 0 0

प्रतिनिधि सभाको कार्यकाल

Term of House of Representatives

Share
Nepali

(१) यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ ।

(२) उपधारा

(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधि सभाको कार्यकाल एक वर्षमा नबढ्ने गरी थप गर्न सकिनेछ ।

(३) उपधारा

(२) बमोजिम थप गरिएको प्रतिनिधि सभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले छ महीना पुगेपछि स्वतः समाप्त हुनेछ ।

English

(1) Unless dissolved earlier pursuant to this Constitution, the term of the House of Representatives shall be five years. 60

(2) Notwithstanding anything contained in clause

(1), the term of the House of Representatives may be extended by a Federal Act for a period not exceeding one year in cases where a proclamation or order of a state of emergency is in effect.

(3) The term of the House of Representatives extended under clause

(2) shall ipso facto expire upon the expiry of six months from the date of voidance of the proclamation or order of the state of emergency.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app