Article 122 0 0 0 0

पेश्की खर्च

Votes on account

Share
Nepali

(१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेश्कीका रूपमा संघीय ऐन बमोजिम खर्च गर्न सकिनेछ ।

(२) धारा ११९ बमोजिम राजस्व र व्ययको अनुमान पेश नगरिएसम्म पेश्की खर्च विधेयक प्रस्तुत गरिने छैन र पेश्कीको रकम आर्थिक वर्षको व्यय अनुमानको एक तिहाइ भन्दा बढी हुने छैन ।

(३) संघीय पेश्की खर्च ऐन बमोजिम खर्च भएको रकम विनियोजन विधेयकमा समावेश गरिनेछ ।

English

(1) Notwithstanding anything contained elsewhere in this Part, a portion of the expenditure estimated for the financial year may, when an Appropriation Bill is under consideration, be incurred in advance, as provided for in the Federal Act.

(2) A Vote on Account Bill shall not be introduced until the estimates of revenues and expenditures have been laid in accordance with Article 119, and the sums involved in the Vote on Account shall not exceed one-third of the estimate of expenditures for the financial year.

(3) The expenditures incurred in accordance with the Federal Vote on Account Act shall be included in the Appropriation Bill.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app