Nepali

यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक संघीय संसदको कुनै सदनमा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर मत बराबर भएमा निजले आफ्नो निर्णायक मत दिनेछ ।

English

Except as otherwise provided in this Constitution, any motions submitted for decision in either House of the Federal Parliament shall be decided by a majority vote of the members present and voting. The member chairing the meeting shall not have the right to vote. Provided that he or she may cast vote in the case of a tie.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app