Article 186 0 0 0 0

प्रदेश सभामा मतदान

Voting in State Assembly

Share
Nepali

प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।

English

All questions submitted for decision in the State Assembly shall be decided by a majority vote of the members present and participate in voting. The member chairing the meeting shall not have the right to vote. Provided that he or she may exercise his or her casting vote in the case of a tie.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app