Evidence
-
४५ दिने म्याद (मे ११) बित्दासम्म नागरिक एपमा प्रहरी प्रतिवेदन/राहदानी/लाइसेन्स आवेदन सुविधा थपिएको छैन। NOC र PSC एडमिट कार्ड थपिए तर यी प्रमुख सेवा अझै। Source: kathmandupost.com