Evidence
-
PM Delivery Unit को अवधारणा प्रस्तुत तर पूर्ण रूपमा स्थापित भएको छैन। ५ जना सांसद प्रत्येक मन्त्रालयमा खटाउने योजना घोषणा तर औपचारिक संरचना बनेको छैन। Source: kathmandupost.com