Evidence
-
'सार्वजनिक पदाधिकारी हटाउने विशेष अध्यादेश, २०८३' जारी — १,५९४ राजनीतिक नियुक्ति बर्खास्त। संवैधानिक निकाय, नियामक प्राधिकरण, सार्वजनिक संस्थान, विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका पदाधिकारी समेत। Source: nagariknetwork.com