Evidence
-
कार्यदलको पहिलो बैठक अप्रिल ८ मा सम्पन्न। सर्वदलीय प्रतिनिधित्व (नेकपा एमाले बाहेक)। कांग्रेसले पत्र पठाइ स्पष्टता माग्यो। Source: ratopati.com, thehimalayantimes.com, radionepalonline.com