Evidence
-
'राष्ट्रिय संकल्प' कागजात बैशाख १ मा सार्वजनिक तर पूर्ण दोस्रो राष्ट्रिय भ्रष्टाचार विरुद्ध कार्ययोजना (NACAP-2) अझै जारी भएको छैन। CIAA ले ६ वर्षे रणनीतिक योजना (2082-2088) सार्वजनिक। UNCAC सँग मिलान गर्ने काम जारी। Source: ratopati.com, nepalnews.com