Evidence
-
अप्रिल १२ मा प्रधानमन्त्रीसहित सबै ६ मन्त्रीले एकैदिन सम्पत्ति विवरण सार्वजनिक गरे। तर शपथ (मार्च २७) भन्दा १६ दिन ढिला — नागरिक करारले 'पद सम्हाल्नुअघि' भनेको थियो। विस्तृत विश्लेषण: pratipakchya.com/sampati/ — Source: khabarhub.com, ratopati.com, nepalnews.com