Please login to write a review
प्रचण्ड र उनका कार्यकर्ताबाट २०५२ साल देखि बालबालिकालाई युद्धमा प्रयोग गरे । हरेक साझ हाम्रो घरतिर बन्दुक लिएर आएर धमकाएर खाना खुवाउँन लगाउँथे। सानै थियौँ। डर लाग्थ्यो । २ चोटिसम्म म पढेको स्कुलमा बम पढकाए। बसमा आगो लगाए। सवारी साधन लुटेँ। बैँक लुटे। वर्षौँ सम्म हाम्रो सपना लुटेँ। अब हामी साना छेनौँ। खुलेर बोल्छौँ। नडराई बोल्छौँ।
Please login to join the discussion
No links available
No external links have been added yet