Birth: नवलपरासी
Education: Masters in General Surgery, Medicine ललितपुर महानगरपालिकाको सहिद धर्मभक्त विद्यालय, कक्षा १० सम्म पढेकी उनले चोभारको मोर्डन इन्डियन स्कुलबाट कक्षा ११ र १२ पूरा गरेकी हुन्। उनले ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् ।
Family: पदम बहादुर कार्की / दीपा कार्की