HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
अंकीत कार्की

अंकीत कार्की

Independent
28 years Sunsari-4 (2082)
Total votes 0 (2082)

Introduction

म निरन्तर सामाजिक सेवमा कार्यरत भई समाजको उत्थानमा संलग्न भई सामाजिक अहोरात्र खटी आएको छु। देश र जनताको विकासमा म निरन्तर खटिरहने छु। राष्ट्र राष्ट्रियता प्रति म सधै बफादार रहने प्रतिबद्धता प्रकट गर्दछु।

Candidate information

Date of birth
Genderपुरुष
Age28
CitizenshipNepali
Addressसुनसरी बराहक्षेत्र नगरपालिका
Father/Mother nameसालिकग्राम कार्की
Spouse name-
Education+2 पास (कस्तुरी कलेज इटहरी)
Experienceसामाजिक सेवमा निरन्तर सहभागी भई न्याय संविधानको पालना गर्दै परोपकारमा संलग्न
Other detailsम निरन्तर सामाजिक सेवमा कार्यरत भई समाजको उत्थानमा संलग्न भई सामाजिक अहोरात्र खटी आएको छु। देश र जनताको विकासमा म निरन्तर खटिरहने छु। राष्ट्र राष्ट्रियता प्रति म सधै बफादार रहने प्रतिबद्धता प्रकट गर्दछु।

Back to candidates