HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
ओम प्रकाश खरेल
सचेत नेपाली पार्टी(एकल चुनाव चिन्ह)
Introduction
भुकम्प, वादी, पहिरो तथा लकडाउन जस्ता समस्य र महाविपत्तिको समयमा देश तथा जनताको साथ दिएर विपत्तिको समाना गरी जनजीवन सरल बनाउन सक्रिय रहेको। सचेत नेपाली महा अभियोग अन्तर्गत जनताको सेवामा आफ्नो जीवन अर्पण गरेको। यसरी काम गरे बापत समाजबाट उचित मुल्यांकन पाएको। अपहरण बलत्कार, दाइजो तथा छुवाछुत लगायतका कु प्रथा विरूद्ध आवाज बुलन्द गरी अभियान सञ्चालन गरेको। अहिले सम्मको जीवन राष्ट्रको अस्मिता जोगाउन सडक संघर्षकमा होमिएको
Candidate information
| Date of birth | 2036.04.31 |
|---|---|
| Gender | पुरुष |
| Age | 43 |
| Citizenship | Nepali |
| Address | झापा बाह्रदशी गाउँपालिका |
| Father/Mother name | विष्णु प्रसाद खरेल |
| Spouse name | - |
| Education | स्तात्तकोतर (त्रिभुवन विश्व विद्यालय) |
| Experience | वभिन्न विद्यामा अनेकौ पुस्तक लेखक लामो समय देखि अध्यापनको अनुभव पत्रकारिता पुस्तकहरूको स्पादन तथा इभेन्ट म्यानेजमेन्ट |
| Other details | भुकम्प, वादी, पहिरो तथा लकडाउन जस्ता समस्य र महाविपत्तिको समयमा देश तथा जनताको साथ दिएर विपत्तिको समाना गरी जनजीवन सरल बनाउन सक्रिय रहेको। सचेत नेपाली महा अभियोग अन्तर्गत जनताको सेवामा आफ्नो जीवन अर्पण गरेको। यसरी काम गरे बापत समाजबाट उचित मुल्यांकन पाएको। अपहरण बलत्कार, दाइजो तथा छुवाछुत लगायतका कु प्रथा विरूद्ध आवाज बुलन्द गरी अभियान सञ्चालन गरेको। अहिले सम्मको जीवन राष्ट्रको अस्मिता जोगाउन सडक संघर्षकमा होमिएको |