राम मणि पौडेल

राम मणि पौडेल

Independent
53 years Udayapur-2 (2079)
Total votes 96 (2079)

Introduction

देशको सबै निीतहरु मध्यकै राजनीती प्रमुख नीती हुँदा हुँदै पनि यतिखेरको केन्द्रिय राजनीतीक थलो अस्तव्यस्त प्रदुषित भएको यो अवस्थामा त्यहाँ संघीय संसद थलोमा गरेर विग्रिएको राजनीतीलाई यथाशक्य छिटो चाँडो सच्याउने दृढ संकल्पका साथ मेरो उमेदवारी मनोनयन दर्ता गराउन चाहान्छु । २ नं. निर्वाचन क्षेत्रको आम जनसमुदाय राजनीतीहरु द तथा अरुहरु सबै सबैमा हार्दिकता पूर्वक आभार व्यक्त गर्दछु ।

Candidate information

Date of birth2026.05.31
Genderपुरुष
Age53
CitizenshipNepali
Addressउदयपुर कटारी नगरपालिका जौवारी
Father/Mother nameठाकुर प्रसाद पौडेल
Spouse nameयसोदा पौडेल (काफ्ले)
EducationS.L.C. (प्रविधिक शिक्षालय लाहान)
Experienceक. बालि विज्ञान ख. पशु पालन ग. पत्स्य पालन घ. हाल अदृश्य शक्ति सम्बन्धि स्व अनुसन्धानरत
Other detailsदेशको सबै निीतहरु मध्यकै राजनीती प्रमुख नीती हुँदा हुँदै पनि यतिखेरको केन्द्रिय राजनीतीक थलो अस्तव्यस्त प्रदुषित भएको यो अवस्थामा त्यहाँ संघीय संसद थलोमा गरेर विग्रिएको राजनीतीलाई यथाशक्य छिटो चाँडो सच्याउने दृढ संकल्पका साथ मेरो उमेदवारी मनोनयन दर्ता गराउन चाहान्छु । २ नं. निर्वाचन क्षेत्रको आम जनसमुदाय राजनीतीहरु द तथा अरुहरु सबै सबैमा हार्दिकता पूर्वक आभार व्यक्त गर्दछु ।

Back to candidates