दिपक कुमार पाठक

दिपक कुमार पाठक

Independent
44 years Jhapa-5 (2079)
Total votes 356 (2079)

Introduction

विभिन्‍न अधिकारवादी आन्दोलनमा अभियान्ताको रुपमा 15 बर्षदेखि सक्रिय रहेको छु। पत्रकारिता तथा विभिन्‍न पत्रपत्रिका टेलिभिजन अनलाइन लगायतका लेख रचना प्रकाशित गर्ने गरेको छु। विभिन्‍न राष्ट्रिय, अन्तराष्ट्रिय फोरममा तथा मिडिया, पुस्तकहरुमा युग पाठकको नामले परिचित छु।

Candidate information

Date of birth2034.09.14
Genderपुरुष
Age44
CitizenshipNepali
Addressकाठमाडौं नागार्जुन नगरपालिका भैरवरोड
Father/Mother nameमोहन प्रसाद पाठक
Spouse nameकल्पना कुमारी वर्तौला
Educationएम फिल अंग्रेजी (त्रिभु्वन विश्‍वविद्यालय)
Experienceसरकारी कर्मचारी (शिक्षा कार्यालय चितवन) 3 बर्ष प्राध्यापक (मकवानपुर बहुमुखी क्याम्पस) 7 बर्ष मानब अधिकार/नागरिक अधिकारकर्मी लेखक
Other detailsविभिन्‍न अधिकारवादी आन्दोलनमा अभियान्ताको रुपमा 15 बर्षदेखि सक्रिय रहेको छु। पत्रकारिता तथा विभिन्‍न पत्रपत्रिका टेलिभिजन अनलाइन लगायतका लेख रचना प्रकाशित गर्ने गरेको छु। विभिन्‍न राष्ट्रिय, अन्तराष्ट्रिय फोरममा तथा मिडिया, पुस्तकहरुमा युग पाठकको नामले परिचित छु।

Back to candidates