भक्त नारायण श्रेष्ठ

भक्त नारायण श्रेष्ठ

Rastriya Swatantra Party
55 years संखुवासभा-1 (2079)
Total votes 1,136 (2079)

Introduction

राजनैतिकको कारणले गर्दा देशमा अस्थिरता भई व्यक्तिबाद स्वार्थवादले गिजलिएर अत्यन्त कष्टकर जीवनयापन जनजिविका भएको सबैमा अवगत नै छ। त्यसकारण देशमा सुसासन र भ्रष्टचार मुक्त गरी स्थायित्व सरकार संचालन गर्न जनचाहनाको अपेक्षा पुरा गर्न जिल्ला र राष्ट्रको लागि मेरो उम्मेदवारी पेस गर्दछु।

Candidate information

Date of birth2024.06.23
Genderपुरुष
Age55
CitizenshipNepali
Addressसंखुवासभा खाँदवारी नगरपालिका धापासी
Father/Mother nameमान बहादुर श्रेष्ठ
Spouse nameइन्द्र कुमारी श्रेष्ठ
EducationS.L.C. (अम्बर सैनिक वोर्डिङ स्कुल छाउनी काठमाडौं)
Experience1. अवकास प्राप्‍त नेपाल आर्मी 2. प्रवासी नेपाली समन्वय सदस्य 3. विभिन्‍न टोल/संस्थाको अध्यक्ष/सदस्य 4. हाल सुप्रिम ह्युमन रिसोर्सको कार्यकारी प्रमुख
Other detailsराजनैतिकको कारणले गर्दा देशमा अस्थिरता भई व्यक्तिबाद स्वार्थवादले गिजलिएर अत्यन्त कष्टकर जीवनयापन जनजिविका भएको सबैमा अवगत नै छ। त्यसकारण देशमा सुसासन र भ्रष्टचार मुक्त गरी स्थायित्व सरकार संचालन गर्न जनचाहनाको अपेक्षा पुरा गर्न जिल्ला र राष्ट्रको लागि मेरो उम्मेदवारी पेस गर्दछु।

Back to candidates