HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
योक बहादुर घिसिङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
Election history
Introduction
विगत लामो समयदेखि देश र जनताको पक्षमा दत्तचित्त भई लागि पर्ने अभिप्रायले राजनितिक रुपमा पार्टीमा आबद्द भई जिम्मेवारी बहन गर्ने क्रममा पार्टीको जिम्मेवारी सचिव, अध्यक्ष, राजनीतिक परिषद सदस्य हुँदै स्थायी समिति सदस्य रही जिम्मेवारी वहन गर्दै आएकोमा प्रत्यक्ष जनताद्वारा निर्वाचित भई थप जनसेवा गर्ने मौकाको लागि 2079 मंसीर 4 को प्रतिनिधि सभा सदस्यमा भाग लिएको अवगत गराउदै जनताले आफ्नो अमुल्य मत दिई विजयी गराउनु भएमा आफूले भ्याए सम्मको सम्पुर्ण समय जनतामा समर्पित गर्न चहान्छु।
Candidate information
| Date of birth | 2036.02.31 |
|---|---|
| Gender | पुरुष |
| Age | 43 |
| Citizenship | Nepali |
| Address | काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका खजुलीबेसी |
| Father/Mother name | गगन सिं घिसिङ |
| Spouse name | संगिता+कमला गोले घिसिङ+ ठाडामगर |
| Education | Proficiency Certificate (त्रि.वि.) |
| Experience | पार्टी जिल्ला सचिव, जिल्ला अध्यक्ष देखि स्थायी समिति सदस्य सम्मको अनुभव |
| Other details | विगत लामो समयदेखि देश र जनताको पक्षमा दत्तचित्त भई लागि पर्ने अभिप्रायले राजनितिक रुपमा पार्टीमा आबद्द भई जिम्मेवारी बहन गर्ने क्रममा पार्टीको जिम्मेवारी सचिव, अध्यक्ष, राजनीतिक परिषद सदस्य हुँदै स्थायी समिति सदस्य रही जिम्मेवारी वहन गर्दै आएकोमा प्रत्यक्ष जनताद्वारा निर्वाचित भई थप जनसेवा गर्ने मौकाको लागि 2079 मंसीर 4 को प्रतिनिधि सभा सदस्यमा भाग लिएको अवगत गराउदै जनताले आफ्नो अमुल्य मत दिई विजयी गराउनु भएमा आफूले भ्याए सम्मको सम्पुर्ण समय जनतामा समर्पित गर्न चहान्छु। |