HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
कृष्ण खत्री
Independent
Election history
Introduction
मेरो उद्देश्य वीरेन्द्रनगर नगरपालिकामा आइटी हव स्थापना गर्ने र अन्य ठाउँमा जडिबुटी र कृषिको हव बनाउने रहेको छ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 41 |
| Citizenship | Nepali |
| Address | सुर्खेत बीरेन्द्रनगर नगरपालिका सुव्वाकुना |
| Father/Mother name | टोप बहादुर खत्री |
| Spouse name | - |
| Education | १२ पास (उषा बाल बाटिका उमा वि) |
| Experience | मानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ। |
| Other details | मेरो उद्देश्य वीरेन्द्रनगर नगरपालिकामा आइटी हव स्थापना गर्ने र अन्य ठाउँमा जडिबुटी र कृषिको हव बनाउने रहेको छ। |