HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
कृष्ण खत्री

कृष्ण खत्री

Independent
27 years Surkhet-2 (2082)
Total votes 0 (2082)

Introduction

मेरो उद्देश्य वीरेन्द्रनगर नगरपालिकामा आइटी हव स्थापना गर्ने र अन्य ठाउँमा जडिबुटी र कृषिको हव बनाउने रहेको छ।

Candidate information

Date of birth
Genderपुरुष
Age27
CitizenshipNepali
Addressसुर्खेत बीरेन्द्रनगर नगरपालिका सुव्वाकुना
Father/Mother nameटोप बहादुर खत्री
Spouse name-
Education१२ पास (उषा बाल बाटिका उमा वि)
Experienceमानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।
Other detailsमेरो उद्देश्य वीरेन्द्रनगर नगरपालिकामा आइटी हव स्थापना गर्ने र अन्य ठाउँमा जडिबुटी र कृषिको हव बनाउने रहेको छ।

Back to candidates