झक बहादुर मल्ल
Communist Party of Nepal
Election history
Introduction
१५ वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमा सहभागी भई आम विद्यार्थीका शैक्षिक मुद्दा उठाएर समाधान गर्न प्रयत्न गरेको। दश वर्षीय महान जनयुद्धमा सहभागी भई काम गर्दा २०५७ सालमा गिरफ्तार भई डेढ वर्ष जेल जीवन बिताएको । २०५८ मा जेल ब्रेक गरी पुनः जनयुद्धमा सहभागी भईयो। २०७१ सालको विनासकारी बाढी तथा २०७२ को भूकम्पमा परी पीडित परिवारको राहत उद्दार तथा पुनः निर्माणमा सक्रिय ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 46 |
| Citizenship | Nepali |
| Address | सुर्खेत बीरेन्द्रनगर नगरपालिका बुदबुदी |
| Father/Mother name | बज्र बहादुर मल्ल |
| Spouse name | मन्जु कुमारी रोकाय |
| Education | स्नातकोतर (त्रिभुवन विश्वविद्यालय) |
| Experience | राष्ट्र राष्ट्रियता राजसंस्था वैदिक सनातन धर्मको रक्षा र स्वाधीनताको लडाई लडी रहने प्रतिबद्धता व्यक्त गर्दछौं |
| Other details | १५ वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमा सहभागी भई आम विद्यार्थीका शैक्षिक मुद्दा उठाएर समाधान गर्न प्रयत्न गरेको। दश वर्षीय महान जनयुद्धमा सहभागी भई काम गर्दा २०५७ सालमा गिरफ्तार भई डेढ वर्ष जेल जीवन बिताएको । २०५८ मा जेल ब्रेक गरी पुनः जनयुद्धमा सहभागी भईयो। २०७१ सालको विनासकारी बाढी तथा २०७२ को भूकम्पमा परी पीडित परिवारको राहत उद्दार तथा पुनः निर्माणमा सक्रिय । |