HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
प्रेम बहादुर तारामी

प्रेम बहादुर तारामी

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
56 years Surkhet-2 (2082)
Total votes 0 (2082)

Introduction

पञ्चपुरी नगरपालिका तथा वीरेन्द्रनगर नगरपालिका लगायत सबै धार्मिक स्थलहरु सुधार गर्ने

Candidate information

Date of birth
Genderपुरुष
Age56
CitizenshipNepali
Addressरोल्पा रोल्पा नगरपालिका बजार टोल
Father/Mother nameतिल बहादुर तारामी
Spouse nameमन कुमारी बलामी मगर
Educationसाधारण लेखपढ
Experienceमानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।
Other detailsपञ्चपुरी नगरपालिका तथा वीरेन्द्रनगर नगरपालिका लगायत सबै धार्मिक स्थलहरु सुधार गर्ने

Back to candidates