HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
दिप बहादुर नेपाली

दिप बहादुर नेपाली

Janata Samajwadi Party
63 years Surkhet-2 (2082)
Total votes 0 (2082)

Introduction

पिछडिएका दलित र अन्य जनताका लागि आर्थिक विकास शिक्षा बाटोघाटोका लागि कटिबद्धता रहेर जसपा नेपालको तर्फबाट देशको लागि खटिरहने छु।

Candidate information

Date of birth2019.02.10
Genderपुरुष
Age63
CitizenshipNepali
Addressसुर्खेत पञ्चपुरी नगरपालिका चतुरे
Father/Mother nameजहरे दमाई
Spouse nameलछीना नेपाली
Education८ पास (गौरीशंकर विद्यालय चतुरे)
Experienceराष्ट्र राष्ट्रियता राजसंस्था वैदिक सनातन धर्मको रक्षा र स्वाधीनताको लडाई लडी रहने प्रतिबद्धता व्यक्त गर्दछौं
Other detailsपिछडिएका दलित र अन्य जनताका लागि आर्थिक विकास शिक्षा बाटोघाटोका लागि कटिबद्धता रहेर जसपा नेपालको तर्फबाट देशको लागि खटिरहने छु।

Back to candidates