टिका मणी पुन

टिका मणी पुन

Independent
57 years Rupandehi-1 (2079)
Total votes 259 (2079)

Introduction

समाज तथा राष्ट्रको समन्नत विकास गर्न अहिले भए रहेका कुनै पनि पार्टीले नसकेको र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कुनै पनि विकास तथा अन्य कार्य गर्न नसकेको र सदैव झुटको खेती गरी सत्ता कब्जा गर्ने र देशको अस्मिता माथि बारम्बार धावा बोल्ने गरेका कारण यी राजनैतिक पार्टीहरुका विरुद्धमा स्वतन्त्र रुपमा उभिने निधो गरेको छु। जनताको साथ पाए पूर्ण रुपमा इमान्दार भई काम गर्ने विश्वास दिलाउन चाहन्छु।

Candidate information

Date of birth2022.04.16
Genderपुरुष
Age57
CitizenshipNepali
Addressरुपन्देही देवदह नगरपालिका चरङ्गे
Father/Mother nameखड्गध्वज पुन
Spouse nameशोभा पुन
Educationसाक्षार
Experienceसामाजिक कामको अनुभव
Other detailsसमाज तथा राष्ट्रको समन्नत विकास गर्न अहिले भए रहेका कुनै पनि पार्टीले नसकेको र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कुनै पनि विकास तथा अन्य कार्य गर्न नसकेको र सदैव झुटको खेती गरी सत्ता कब्जा गर्ने र देशको अस्मिता माथि बारम्बार धावा बोल्ने गरेका कारण यी राजनैतिक पार्टीहरुका विरुद्धमा स्वतन्त्र रुपमा उभिने निधो गरेको छु। जनताको साथ पाए पूर्ण रुपमा इमान्दार भई काम गर्ने विश्वास दिलाउन चाहन्छु।

Back to candidates